किसानको खेती योग्य जग्गा बाढीले बनायो बगर

पप्पु गुरुङ्ग,दोधारा, २६ असारदोधारा चाँदनी नगरपालिका वडा नं. १० का बल बहादुर गुरुङ्गले आफ्नो जग्गामा धान खेती गरे । धानको बीउ छर्न देखि रोपाई गर्न सम्म ज्याला लगाएका उनको मेहनत अहिले बगरमा परिणत भएको छ् । केही दिन देखि आएको बर्षा संगैको बाढीले धान खेती सखाप बनाएपछि उनी चिन्तित छन् । दोधारा चाँदनीको कुतियावकर नजिक … Continue reading किसानको खेती योग्य जग्गा बाढीले बनायो बगर